काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने पक्का भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघिनै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको...}
काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बाँडफाँट अर्का साता मात्र गर्ने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार आज (भदौ २३ गते) प्रिअलमेन्ट सकाएर अर्को साता मात्रै बाँडफाँट गर्ने तयारी गरेको हो ।
लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम...}
काटमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने म्याद नजिकिएको छ । कम्पनीको आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार...}
काठमाडौं - नक्सा बिना बनेका संरचना हटाएर चर्चामा आएका बालेन शाहले अब भने अव्यवस्थित तार हटाउने तर्फ ध्यान केन्द्रित गर्ने भएका छन् ।
बालेनले महानगर भित्रका तार व्यवस्थापन गर्न बिहिबार इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)सँग छलफल गरेका हुन ।
सहरको सौन्दर्यतालाई विगारेको भन्दै मेयर शाहले आईस...}
यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ।
उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। महारानी एलि...}