युवा गायक अर्जुन सापकोटाको तीहार गीत उत्कृष्टको सूचिमा भिडियो सहित

काठमाण्डौयुवाहरु माझ निकै लोकप्रिय गायक तथा सर्जक अर्जुन सापकोटाको नयाँ तिहार गीत यसै रमाइलो भर्खर मात्र सार्वजनिक भएको छ । गीत अहिले युउटुवको उत्कृष्टको सूचीमा समेत रहेको छ । 

थोरै तर उत्कृष्ट गीत सिर्जना गर्ने सापकोटाका हरेक गीत दर्शक स्रोताको मन जित्ने खालका हुन्छ । पछिल्लो गीतले पनि सोही अनुसार दर्शकको माया पाइरहेको छ । 

उनको तिहार विशेष गीतमा यज्ञ सापकोटाले उत्कृष्ट शब्द सिर्जना गरेका छन भने उनका शब्दलाई मिल्ने खालको लय भने गायक सापकोटा आफैले गराएका छन । 

गीतको संगीत संयोजन सुनिल परियारले गरेका छन भने म्युजिक भिडियो निर्देशन भने जेरी भण्डारीले गरेकी छन । गीतमा यज्ञ सापकोटा,अर्जुन सापकोटा लगायतको अभिनय रहेकाे छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय