काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । दिउँसो ३ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट गरिने छ ।
कम्पनीले जेठ २० गतेदेखि जेष्ठ २५ गतेसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ ल...}
काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ। नेपाल आयल निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट आज आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी दिएको हो।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटरमा औसत ६ रुपैयाँ ५२ पैसा,...}
काठमाण्डौ । निरन्तर ओरालो लागिरहेको शेयर बजार बिहीबार भने दोहोरो अङ्कले बढेको छ । यो हप्ताको कारोबार दिन पुरै रातै भएको नेप्से आज भने १२ अंक भन्दा धेरैले बढेको छ ।
आजको बुद्धिसँगै समग्र बजार १९७८ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर १ अर्ब १८ करोडमाथि पुगेका छ । आज तीन...}
काठमाडौंँ -लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए ।
लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल र...}
काठमाण्डौ । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक महिलालाई बाघले बेपत्ता बनाएको छ ।
भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको हो ।
स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९,१० ज...}