मनकामना मन्दिर दर्शन गरेर फर्किएको बस दुर्घटना

काठमाडौंं - मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि  तिथालु बोकेको  ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनमा २५ जना घाइते भएका छन् ।अहिले घाइतेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया