काठमाडौंं - तिहार पछि खुलेको शेयर बजारमा सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
शेयर बजार खुलेको १ घण्टा नपुग्दैं कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पर्दा (११.५५ बजे) कम्पनीको शेयर २८.५० रुपैयाँले बढेर प्रतिशेयर ३१३.५० रुपैयाँ पुगेको छ ।