काठमाडौं - धितोपत्र बोर्डको अध्यक्ष पदको लागि १९ जनाको आवेदन परेको छ। अन्तिम दिनसम्ममा सो संख्याको आवेदन परेको हो।
बोर्डकाे अध्यक्षको प्रतिस्पर्धामा बीमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईंदेखि राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टसम्म छन् । त्यस्तै बोर्डकै कार्यकारी नि...}
काठमाडौं - त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको छ।
पपुवा न्यूगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।
यसअघि भएको पहिलो खेलामा नेपाल हङकङसँग पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।}
काठमाडौँ । फागुन २० गतेदेखि रिक्त रहेको राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्र...}
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा उक्त जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवस...}
काठमाडौं - ग्लोबल आइमी बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकलाई विश्वको उत्कृष्ट हजार बैंकभित्र पार्ने प्रयास भइरहेको बताउनुभएको छ।
एक भिडियो अन्तर्वार्तामा ढकालले सो कुराको जिकिर गर्नुभएको हो।
आउनुहोस् भिडियोको पुरा भाग हेरौँ।
}