काठमाण्डौ । यसो त काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह यो बर्ष भरिनै चर्चाको शिखरमा छन । उनका कतिपय निर्णय अदालतले रोक्ने गरेको छ भने बेला बेला ब्यवसायीहरुले पनि प्रतिकार गर्ने गरेका छन।
यसै विच काठमाडौँको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् ।...}
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कान्तिपुर मिडिया बीचको तिक्तता अझ बढ्ने देखिएको छ
लामिछानेले आज पत्रकार सम्मेलन गर्दै फ्नो खातामा चेक जम्मा भएको तर पैसा नआएको बताएका छन्।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो खातामा कसैले १ करोड ८० लाखको चेक जम्मा गरेको...}
काठमाडौं - काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका ९ रिहार नजिकै गएराति ११ बजे दुर्घटना भएको थियो।
दुर्घटनामा गेरुवा गाउँपालिका १ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु...}
काठमाडौं - परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।
उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक...}
गुल्मी -गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोक सेवा आयोगद्वारा लिइएको विभिन्न पदका ५ परीक्षा एक वर्षभित्रमै उत्तीर्ण गर्न सफल भएकी छन् ।
धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा ५ परीक्षा परीक्षा उत्तीर्ण गरेकी हुन् ।उनले एकै वर्षमा कोशी प्रदेशअन्तर्गत स्वास्थ्य...}