आज नवौँ पटक मेलम्ची खानेपानी शुभारम्भ हुँदैछ। मेलम्ची खानेपानी शुभारम्भ र उद्घाटन गर्ने आजका पात्र भने फरक छन्। संभवत ती हुनेछन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।
आजको नवौँ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री दाहाललाई साथ दिँदै छन्, खानेपानी मन्त्री महेन्द्रराय यादवले।
...}
काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष पुस मसान्तसम्म विभागले २ खर्ब २१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालू आर्थिक वर्षको ६ महि...}
काठमाडाैँ । डा. श्रृष्टी तिवारी नेपाल क्यान्सर अस्पताल हरिसिद्धीकाे विशेषज्ञ चिकित्सक हुन् । उनका श्रीमान डा.महेश कुमार गौतम बच्चाको आस्थमा र एलर्जीका विशेषज्ञ डाक्टर । महेश विभिन्न अस्पतालका अलवा लाजिम्पाटमा आफ्नै क्लिनिक पनि चलाउँथे । निकै व्यस्त डा.दम्पतीलाई आफ्ना ६ वर्षकी छोरी र ४ वर्षका छोराका...}
काठमाडौं - नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ ।
शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो । चिसो पानीमा डुबेका कारण पनि कतिको ज्यान गएको अनुमान गरिएको छ ।
इल...}
काठमाडौं । बिहीवार साँझदेखि शनिबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट नचल्ने समाचार ब्यापक तर यो समयमा भएको बन्दले कारोबारमा भने असर गर्दैन । भोलि बजार बन्द भएपछि मर्मत हुने नेप्से कारोबार नुहुने दिनमा मात्र बन्द हुन लागेको हुँदा त्यसले कुनै असर भने गर्ने छैन ।
“विद...}