काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार आएको छ । सिंगो वस्तु तथा सेवाको आयातमा गिरावट नै छ । तर, आयात घट्दा पनि सरकारले प्राप्त गर्ने त्यस बापतको राजश्व भने वृद्धि भएको छ । भन्सार राजश्व दोहोरो अंकले बढेको छ।
भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वै...}
काठमाडौं - काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।
अपडेट
हत्य...}
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको 'ग्रिन सिग्नल' पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथ...}
काठमाडौँ । आज मुलपानीमा सम्पन्न नेपालको ‘ए’ टोली र क्यानडा विचको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ लाई दुई विकेटले हराएको छ ।
जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृंखलालाई १÷१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा क्यानडा–११ चार विकेटले व...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताउनुभएको छ ।
“नेपाली जनताले ठूलो बलिदान र संघर्षबाट समावेशीयुक्त संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान प्राप्त गरेका छन्, यो संविधानले सबैलाई मिलाएर लैजाने लक्ष्य राखेको छ, यसमा सबै निश्चिन...}