काठमाडौं । पछिल्लो समय बैंकमा तरलता अत्यधिक बढेको छ । साथै उद्योग व्यवसायको लागि कर्जाको माग गर्नेको संख्या अत्यन्त न्यून छ।
एकातर्फ घट्दो आम्दानी र बढ्दो महँगीले हिजोकै कर्जाको ब्याज अहीले पनि भारी परिरहेको छ भने अहिले आर्थिक मन्दी लागेर माग नै नभएको बेला ब्याजमा पैसा लिएर व्यवसायमा फसाउने...}
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।
विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सही दिशामा रहेको सन्देश प्रवाह गरेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या भएको भन्दै विभिन्न बहस, छलफल तथा चिन्ता व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले भने अर्थतन्त्र सही दिशामा रहेको र आगामी दिनमा थप सुधार हुने संकेत देखिएको बताएको हो ।
राष्ट्र बैंकले चालु...}
चितवन । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् ।
चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन...}
काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ ।
अख्...}