काठमाडौँ । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेकपा एमाले बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका छ, नेकपा ९एकीकृत समाजवादी० का दुई...}
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता एक सय दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।
हाइड्रोले सेयर निष्कासन तथा विक्रीको लागी ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बिच शेयर निष्कासन सम्बन्धी सम्झ...}
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ ।
पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधि...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वार्षिक २०७९÷८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गर्नुभएको हो । ...}
काठमाडौं - सबैभन्दा ठूलो आइपिओ सार्वजनिक गरेको हिमालयन रिइन्सुरेन्सका लगानीकर्ता यतिबेला मक्ख छन् किनभने उनीहरूको सेयर मूल्य निरन्तर उकालो लागेको छ । १५ दिनमै लगानी गरेको रकम २ सय प्रतिशतले बढेपछि मख्ख परेका हुन् ।
यस अगाडिका आइपिओहरूलाई हेर्दा यो कम्पनीको सेयर ४/५ सय प्रतिशेयर हाराहारीभन्द...}