काठमाडौं - निरन्तर ओरालो लागिरहेको नेप्से मंगलबार भने बढेको छ । ठूला कम्पनीहरु शेयर किन बेचामा चहलपहल बढेसँगै नेप्से उकालो लागेको हो ।
परिसूचक १० अङ्कले बढेर समग्र बजार २०४१ विन्दुमा पुगेको छ । ३१० कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा हुँदा २ अर्ब ३५ करोड भन्दा धेरै मूल्यको कारोबार भएको छ ।&n...}
काठमाडौँ — सुक्खायाममा नेपाललाई अपुग विद्युत् आयातका लागि भारतले अनुमति नवीकरण नगरिदिँदा लोडसेडिङको जोखिम बढेको छ । भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ तर यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको छैन ।
विद्युत् बेच्ने...}
काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।
होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा रेवाज राई र प्रेजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएक...}
हाइटेन्सन लाइन तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
दाङको राप्ती गाउँपालिका ३ घण्टदेव चौकका ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षका गोरखबहादुर केसी र उनिहरुका ४ वर्षीय नाति कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङक...}
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदल...}