काठमाण्डौ । कारोबार सुरु भएको सात दिन सम्म लगातार दश प्रतिशतले शेयर मूल्य बढेको सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ । आइतबारबाट भने कमपनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ भने कारोबारमा भने लगानीकर्ताको निकै चासो देखिएको छ ।
आइतबार नकारात्मक सर्किट साथै सोमबार समेत शेय...}
काठमाडौँ । राजस्व अनुसन्धान विभागले अहिले सम्मकै धेरै विगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ । विभागले कोटीभिटी नेपाल प्रालिलाई राजश्व छलीमा ५ अर्ब १८ करोड २२ लाख ६१ हजार तीन सय २१ रुपैयाँ बराबरको बिगो जरिवाना मागदावी गर्दै मुद्दा दर्ता गरेको छ
विभागले अनुसन्धानको क्रममा शेयर धनी दर्ताको विश्लेषण...}
काठमाण्डौ । सामाजिक सञ्जालमार्फत चर्को आलोचना गर्दै आएका धरानका मेयर हर्क राइले गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन ।
उनीहरुको भेटमा पछिल्लो देशको घटनाक्रम बारे छलफल भएको छ । राईले सामाजिक सञ्जाल फेशबुकमाफर्त नयाँ शक्तिको रुपमा उदाएको स्वतन्त्र पार्टीको निकै आलोचना गर्दै आएका थिए । ...}
चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
दैलेख जिल्लाको भैरवी गाउँपालिका–७ पानिपोखरीमा हिजो दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो।
चट्याङ्ग लागेर गम्भीर घाइते भएकी कँडेलको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ...}
काठमाडौं । यसो त त्यसमा पटकपटक सरकार परिवर्तन हुँदा तर्जुमा भएको बजेटपनि कार्यान्वयनमा जान समस्या भइरहेको छ। देशले प्रत्येक वर्ष सार्वजनिक गर्ने बजेट कार्यान्वयनको पाटो भने निकै फितलो देखिन्छ ।
यसै बीच आगामी आर्थिक वर्षको लागि बजेट भाषण तयार पार्नको लागि सरकारले कदम अगाडि बढाएको छ।आगामी आर्...}