काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । इन्धनको मूल्यमा आएको उतारचढाव तथा अन्य आर्थिक सूचकहरूलाई आधार बनाएर नयाँ भाडादर लागू गरिएको हो।
नयाँ निर्णयअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। त्यस्तै, मालवाहक सवारीतर्फ पहाडी मार्गमा सञ्चालन हुने सवारीको भा...}
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले निष्काशन अवधि बैशाख ७ गतेसम्म तोके पनि मागभन्दा बढी आवेदन परेपछि आज बैंकिङ समयपछि नै आवेदन बन्द गर्ने जनाएको छ।
कम्पनीले जारी पूँजी २ अर्ब ८...}
काठमाडौं । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान बीच दुई साताको युद्धविराममा सहमति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पाकिस्तान नेतृत्वसँग भएको वार्तापछि इरानले स्ट्रेट अफ होर्मुज बाट जहाज आवागमन अनुमति दिन सहमत भएसँगै युद्धविराम लागू भएको बताएका छन्। उनले दुई सातासम्म इरानमाथिको बमबार...}
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानप्रति कडा अभिव्यक्ति दिएका छन्। उनले इरानले होर्मुज जलडमरू मार्ग नखोलेकोप्रति असन्तुष्टि जनाउँदै सभ्यता नै समाप्त हुने चेतावनी दिएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा लेख्दै परिस्थितिले गम्भीर रूप लिन सक्ने संकेत ग...}
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइएको छ।
पूर्वाधार विकासअन्तर्गत नागढुं...}