वासिङ्टन । डोनाल्ड ट्रम्प ले इरानसँग हुन सक्ने युद्धविराम तथा आणविक सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन् ।
यसअघि सम्झौता अन्तिम चरणमा पुगेको बताएका ट्रम्पले अहिले भने अझै धेरै विषयमा सहमति हुन बाँकी रहेको संकेत गरेका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत औपचारिक सम्झ...}
काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा चालु आर्थिक वर्षको वैशाख महिना निकै प्रतिस्पर्धात्मक बनेको छ । देशका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा मात्रै कुल ४ अर्ब १ करोड ४५ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
पछिल्लो समय भएका ठूला मर्जर र पुँजी वृद्धिको दबाबबीच...}
वीरगन्ज । वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५ प्रतिशत अर्थात् एक खर्ब दुई अर्ब ४४ करोड रुपैयाँले बढी हो । गत वर्ष १० महिनामा यस नाकाबाट छ खर्ब ९२ अर्ब ४३ करोड...}
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार यसको प्रभावले अहिले देशभर सामान्यदेखि आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मध...}
काठमाडौँ । भन्सार विभाग ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापारमा बेहोरिरहेको परनिर्भरता चालु आर्थिक वर्षमा अझ बढेको छ ।
तथ्यांकअनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ७९ पैसा बराबरको सामान आयात गर्नुपर्ने अवस्था देखिएको छ । गत आर्थिक वर्षको सोही अव...}