काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।
नेपाल प्रहरीका अनुसार साम्पाङले मोटरसाइकल चलाउने क्रममा एक हातले ह्यान्डल समातेका थिए भने अर्को हातमा मोबाइल फोन बोकेर भिडियो खिचिरहेका थिए। सोही क्रममा उनी दुर्घटनामा समेत परेक...}
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ...}
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को प्रभावकारिता तथा राष्ट्रिय महत्वका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ।
रास्वपाका सभापति रवि लामिछानेको पहलमा सोमबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो। मुलुकका महत्वपूर्ण राजनीतिक एजेन्डामा...}
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्थायी नेतृत्वको अभाव र कामचलाउ व्यवस्थापनको निष्क्रियताका कारण ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीका सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन प्रक्रियामा रोकावट आएको छ। आवश्यक प्रशासनिक निर्णय नहुँदा बजारबाट रकम संकलन गरिसकेका चारवटा कोष हालसम्म बाँडफाँट हुन...}
सिंगापुर । एसीयन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४४ रन बनाए भने कप्...}