काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधा अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए ।
बैंकले डिजिटल...}
काठमाडौँ — बहुप्रतीक्षित नागढुङ्गा सुरूङमार्ग आगामी पुस महिनापछि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। हालसम्म ९० प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको र बाँकी १० प्रतिशत उपकरण जडान तथा परीक्षणको काम भइरहेको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए।...}
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौँ टेक्निकल स्कुल ९केटीएस०मा रोजगारमुखी तालिमहरुमा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको छ ।
स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको...}
काठमाडौं — ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर अन्तर्गत कालोपत्रको काम तीव्र गतिमा भइरहेको छ। करिब साढे तीन वर्षअघि, अर्थात् २०७८ सालको फागुन १२ गते सम्झौता भएको यो परियोजनाको संरचनागत निर्माण केही दिनअघि पूरा भएसँगै अब यसको अन्तिम चरण अर्थात् कालोपत्र सुरु गरिएको हो।
चार लेनको ३० मिट...}
काठमाडौं — धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि सेयर निष्कासन प्रक्रियासँग जोडिएको घूस काण्डमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) ले बोर्ड अध्यक्ष नजिकका व्यक्तिहरूले सेयर प्रक्रियालाई तीव्र बनाइदिने भन्दै ५ देखि ७ प्रति...}