काठमाडौं । अर्बौँ ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तराष्ट्रिय चार्टर उडान भएको छ। वार्षिक १० लाख हवाइ यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो।
सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, पोखरा अन्तर्राष्...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्...}
काठमाण्डौं - साताको पहिलो दिन आइतबार नेप्से २६.३६ अंकले घटेर २०२२.९२ को बिन्दुमा सीमित भएको छ ।
आज कुल १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँ ८५ पैसाको कारोबार भएको छ । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । कम्पनीको रु २८ करोड ५...}
टोकियो । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले त्यहाँका अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।
यसैबीच, भूकम्पमा परी मृत्यु हुनेको संख्या...}
काठमाडौं - अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता पाएको हो।
पछिल्लो समय कर्जा प्रवाह हुन नसक्...}