सिरहा— सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय भेदभाव गर्दै घर भत्काइएका दीपक मलिकको परिवारका लागि प्रदेश सरकारले घर निर्माण गरिदिने भएको छ। मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत उक्त घर निर्माण हुने छ, जसका लागि मधेश सरकारले ५ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। निर्माणाध...}
काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्। सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रि...}
काठमाडौं, जापानको सिजुओका प्रान्तका फुजिनोमियाका नगरप्रमुख हिदेताडा सुडो नेतृत्वको टोली र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग मंगलबार शिष्टाचार भेट गरेको छ ।
मंगलबार भएको भेटमा नगरप्रमुख सुडो नेतृत्वको प्रतिनिधि मण्डलको टोलीले जापान र नेपालको संस्कृति,पर्यटन लगायतका विषयमा...}
काठमाडौं - काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर भत्काएको छ। महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउन पटक-पटक सूचना दिएको भए पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाइएको जनाएको छ।
तर, त्यहाँ रहेका नागरिकले भने कुनै पूर्वसूचना नदिई...}
म्याग्दी — जिल्लाका विभिन्न स्थानमा हिमपात र हिउँदे वर्षा भएको छ, जसले किसानलाई ठूलो राहत प्रदान गरेको छ। लामो समयको खडेरीका कारण हिउँदे गहुँ, जौँ, आलु, सागसब्जी तथा फलफूलखेती प्रभावित बनेका थिए।
रघुगङ्गा गाउँपालिका–३ का किसान नरबहादुर भण्डारीका अनुसार शनिबार दिउँसो जमिन भिज्ने गरी भए...}