सिमरा । राष्ट्रिय विज्ञापन संघ नेपालको पहिलो अधिवेशनबाट नेपाल मिडिया हाउसका अध्यक्ष नवराज निरौला सचिवमा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न अधिवेशनले उनलाई नयाँ कार्यसमितिमा सचिवको जिम्मेवारी दिएको हो।
बारामा लामो समयसम्म पत्रकारिता गरेका निरौला हाल काठमाडौंमा बस्दै आएका छन्। उनी टुडे दैनिकका...}
म्यानमारमा शुक्रबार बिहान करिब १२ बजे ७.७ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ, जसका कारण ठूलो क्षति भएको छ। भूकम्पपछि लगातार पराकम्पहरू गइरहेका छन्, जसले मृतक संख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान गरिएको छ।
युनाइटेड स्टेट जियोलोजिकल सर्वे (युएसजिएस)का अनुसार मृतक संख्या १० हजारभन्दा बढी पु...}
काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा कर्फ्यु जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले कर्फ्यु जारी गरिएको बताए ।
उता राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने स...}
काठमाडौं - काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै महर्जनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको हो।
शुक्रबार राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राज...}
काठमाडौं। भारतमा सवारी दुर्घटनामा परी चार नेपाली तीर्थयात्रीको मृत्यु भएको छ। दाङको तुलसीपुरबाट तीर्थ यात्रामा गएका उनीहरू सवार स्कार्पियो गाडी बिहीबार बिहान भारतको बहराइचमा दुर्घटनाग्रस्त भएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी तुलसीपुर&...}