परासी — बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन रोक्दै सडक विस्तारको काम अघि बढाइने भएको छ। हाल सो क्षेत्रमा पहाड कटान, पर्खाल निर्माण तथा कल्भर्ट निर्माण कार्य तीव्र गतिमा भइरहेको छ, जसका कारण दैनिकजसो सवारी जामको समस्या देखिएको छ भने यात्रुहरूलाई घण्ट...}
काठमाडौं । हाल जापानमा बसोबास गरिरहेकी समाजसेवी कल्पना क्षेत्रीले जापानी परिवारमा बुहारी भएर गएकी भए पनि छोरीजस्तै माया पाएको अनुभव साझा गरेकी छन्। नेपालबाट जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने नेपालीहरूको संख्या करिब ३ लाख पुगेको छ। तीमध्ये कोही व्यवसायका लागि, कोही कामको सिलसिलामा, र कोही...}
बारा, २२ चैत । बाराको यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता र गैरकानुनी असुली चलिरहेको खुलेको छ। गौरस्थित कार्यालयमा रहँदा अनियमितता मच्चाएका अरबिन्द दास अहिले बाराको कार्यालयमा पुनः सक्रिय भएको पाइएको छ। स्थानीय नागरिक र समाचार स्रोतका अनुसार, दासले यातायात कार्यालयमा सेटिङ मिलाएर अवैध रूपमा...}
नागढुंगा– नेपालमा सन्तोषजनक निर्माण कति भएको आयोजनामध्ये सिस्ने खोला सुरुङमार्ग एक हो । तर स्थानीयको अवरोधका कारण पटकपटक काममा बाधा पुग्दा यो आयोजना पनि समयमै सकिनेमा शङ्का सिर्जना भएको छ।
सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य स्थानीयवासीको विरोधका कारण पछिल्लो २० दिनदेखि पूर्ण रूपमा...}
काठमाडौं– आगामी आर्थिक वर्षमा प्रदेश सरकार र स्थानीय तहले राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदान मार्फत ३ खर्ब रुपैयाँ भन्दा बढी पाउने भएका छन् । राजस्व बाँडफाँटका माध्यमबाट आगामी आर्थिक वर्ष २०८२÷८३ मा प्रदेश र स्थानीय तहले करिब १ खर्ब ६० रुपैयाँ पाउँदा वित्तीय समानीकरण अनुदान मार...}