हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक...}
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बल्खुमा आयोजना गरिएको कार्यक्रममा सरसफाइ कार्य सम्पन्न गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति आभार व्यक्त गरेका छन्। मंगलबार बल्खुमा खबरदारी सभा आयोजना गरेको राप्रपाले कार्यक्रम सकिएपछि स्थलमा भएको फोहोर आफैंले संकलन गरी सफा गरेको थियो।...}
काठमाडौं । भारतमा विकसित न्यूनचापीय प्रणाली तथा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा आज बदली भएको छ। कोशी प्रदेश हुँदै प्रवेश गरेको उक्त प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरूमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हर...}
काठमाडौँ — वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी समस्याका कारण उपचाररत अवस्थामा आइतबार राति काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो। भक्तपुरको ताथलीमा १९८५ साउन २९ मा जन्मिएका पत्रकार रिसालले शरीरलाई अध्ययनका लागि पाटन अस्पतालला...}
काठमाडौं — भगवान् श्रीरामको जन्मोत्सवका रूपमा मनाइने रामनवमी पर्व आज आइतबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याको सुपुत्रका रूपमा जन्मिएका श्रीराम विष्णुको सातौँ अवतार मानिन्छन्। चैत्र शुक्ल नवमीका दिन पुनर्वसु नक्षत्रमा कर्कट लग्नसहित वृहस्पति,...}