काठमाडौं । युवा सर्जक तथा गायक गणेश ढकालको नयाँ गीत ‘केश राम्रो चमेली’ सार्वजनिक भएको छ।
बहुप्रतिभाशाली ढकालको संगीत र आवाजमा तयार भएको यस गीतमा रचना रिमालले सहगायन गरेकी छन्। गीतका शब्द महेन्द्र विश्वकर्माले लेखेका हुन् भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। अडियो र भिडियो दुवैमा...}
काठमाण्डौ । देशभरको आन्दोलनले दशैं गीत सार्वजनिक गर्ने क्रममा ठूलो असर पारेको छ । तीज सकिएलगत्तै दशैं विशेष गीत सार्वजनिक हुने परम्परा भए पनि आन्दोलनका कारण यसपटक सांगीतिक गतिविधि ठप्प बनेको छ ।
यो वर्ष एक सयभन्दा बढी दशैं गीत सार्वजनिक हुने अनुमान गरिएको थियो, तर अहिलेसम्म खासै नयाँ गीत बजारमा आ...}
काठमाडौँ । पछिल्लो समय आफ्नो निर्देशनमार्फत चर्चामा आएका युवा निर्देशक निशान बाँनीयाले नयाँ गीत ‘जानी बेलैमा’ निर्देशन गरेका छन्। उनको उत्कृष्ट निर्देशनमा तयार भएको यो गीत हालै सार्वजनिक गरिएको हो।
गीतको अडियो र भिडियो दुवै सशक्त बनेका छन्। यसमा विदेश जाने क्रममा नेपाली युवायुवतीले भो...}
काठमाडौं । लोकप्रिय सर्जक तथा गायक हेमन्त खड्काले आफ्नो नयाँ मौलिक गीत ‘तील पेलेर तेल’ सार्वजनिक गरेका छन्। यस वर्षमै आधा दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका खड्काले यस गीतमार्फत पनि आफ्नै मौलिकता र लोक–भावनालाई निरन्तरता दिएका छन्।
हालै असार महिनामा ‘गैरि खेतमा धान बोल&...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा दैनिक रुपमा नयाँ–नयाँ गीत सार्वजनिक भइरहेका छन् तर सबैले अपेक्षित सफलता भने पाउँदैनन्। यस्तैमा शुक्रबार सार्वजनिक भएको मौलिक गीत ‘सकुनी पासा’ले भने चर्चा पाउन थालेको छ।
गायिका सीता परियार र गायक ईश्वर सिंहको स्वरमा सजिएको यस गीतमा चर्चित लोकग...}