काठमाडौं । देशमा विकसित राजनीतिक परिस्थितिका कारण सांगीतिक बजार केही सुस्त देखिएको बेला युवा सर्जक पुष्पल शर्माले नयाँ गीत ‘काँचो सुपारी’ सार्वजनिक गरेका छन्। उत्कृष्ट शब्द र स्वरका कारण उक्त गीतले छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएको छ।
पुष्पल शर्माले शब्द लेखेको उक्त गीतमा...}
काठमाडौँ । प्रकाश सपुत ले आफू पुनः कलाकारितामा सक्रिय रूपमा फर्किने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै उनले अब मनोरञ्जन क्षेत्रमा केन्द्रित हुने बताएका हुन्।
उनले लेखेका छन्, “अब म ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु। बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चे...}
काठमाडौँ। पछिल्लो समय टिपिकल गीतमार्फत युवामाझ चर्चित गायक तथा सर्जक सुवास खत्रीको नयाँ गीत ‘चीलमा छु’ सार्वजनिक भएको छ। युवाहरूको भावनालाई अडियो र भिडियोमार्फत प्रस्तुत गरिएको उक्त गीतले सामाजिक सञ्जालमा राम्रो प्रशंसा पाइरहेको छ।
सुजित खत्रीको शब्द तथा सुवास खत्रीको लय सिर्जना रहेको...}
काठमाण्डौँ। लोकप्रिय सर्जक तथा गायक सागर विरहीको मर्मस्पर्शी शब्द र संगीतमा तयार भएको नयाँ गीत ‘एक्लै रुने मै त होलानी’ सार्वजनिक भएको छ। एकोहोरो प्रेममा धोका खाने पात्रको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ।
बहुप्रतिभाका धनी सागरले यस गीतमा शब्द, लय र स्वर दिएका छन् भने भावनात्मक अभि...}
लोकप्रिय गायक तथा सर्जक नरेश खातीको नयाँ गीत ‘कान्छी’ भर्खरै सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका खातीको यस गीतले पनि दर्शक–श्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ।
नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल खातीले विगत एक दशकभन्दा लामो...}