काठमाडौँ । चर्चित लोकदोहोरी गीत ‘सालको पात’ मार्फत दर्शक–श्रोताको मन जित्न सफल तीन सर्जक पुनः एकपटक नयाँ सिर्जना लिएर आएका छन्। ‘सालको पात’को सफलतापछि फरक–फरक सिर्जनामार्फत सक्रिय रहँदै आएका उनीहरू ‘सानो मन नगर’ बोलको नयाँ गीतमार्फत फेरि एकसाथ प्रस्तुत...}
काठमाण्डौ । लोकप्रिय सर्जक रमेश परियारको शब्द तथा संगीत रहेको नयाँ गीत ‘हे माया’ भर्खरै सार्वजनिक भएको छ। माया–प्रेमलाई विषयवस्तु बनाएर तयार पारिएको उक्त गीतको अडियो तथा भिडियो आकर्षक बनेको छ।
गीतमा चर्चित गायक बद्री सापकोटा र गायिका ज्ञानु परियारको स्वर रहेको छ। कलाकारहरूले गीत...}
म्याग्दी । मगर समुदायको प्रचलित मौलिक शिरफुले भाका ‘रेलिमै’ मा आधारित म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त म्युजिक भिडिओ शनिबार गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत सार्व...}
‘हरे शिव राम’, ‘दुई दिने यो चोला’, ‘साथी हुँ म दाइ नभन्नु ल’ र ‘तिमी कति राम्री’ जस्ता चर्चित लोकदोहोरी गीतका सर्जक तथा गायक अमृत विश्वकर्मा ले नयाँ गीत ‘पश्चिम पोखरा’ सार्वजनिक गरेका छन्।
नेपाली लोक तथा सुगम संगीतमा लामो समयदेखि सक्रिय...}
नेपालको सञ्चार क्षेत्रमा लामो समय सक्रिय रहँदै आफ्नो आवाज, प्रस्तुति शैली र समाजप्रतिको संवेदनशीलतामार्फत श्रोतामाझ परिचित बनेका पत्रकार रमेश सेन्चुरी नेपाली रेडियो पत्रकारिताका मेहनती र संघर्षशील व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले पत्रकारितामा बिताएको समय केवल पेशागत यात्रा मात्र नभई जनचेतना अभिवृद...}