काठमाडौं । दोहोरी गायक प्रकाश पराजुलीले बाबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरेको नयाँ दोहोरी गीत एकै रातमै भाइरल बनेको छ। सुरिलो स्वर र चोटिला शब्दका कारण चिनिने पराजुलीको यो गीत छोटो समयमा नै व्यापक चर्चा पाएको हो।
यसअघि पनि उनका थुप्रै दोहोरीका टुक्का भाइरल भएका थिए तर यसपटक भने बाबु&...}
काठमाडौं । यस वर्षको तीजका गीतमध्ये चर्चामा परेको ‘काली पसम कि २’ बाट निर्देशक जेरि भण्डारी र मोडल स्मारिका ढकालले अवार्ड हात पारेका छन्।
शुक्रबार सम्पन्न १२औं छायाँछवि तीज म्युजिक अवार्डमा जेरि भण्डारीले उत्कृष्ट निर्देशकको सम्मान पाएका हुन्। त्यस्तै, सोही गीतबाट मोडल स्मारिका ढकालला...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर सक्रिय लोकप्रिय गायक तथा सर्जक राजु ढकालले आफ्नो नयाँ मौलिक तीज गीत ‘ए आमा’ सार्वजनिक गरेका छन्।
यस गीतमार्फत ढकालले पछिल्ला वर्षमा नेपाली गीत–संगीतमा देखिएका विकृतिहरूलाई प्रष्टसँग औंल्याउँदै मौलिकतालाई जोगाउनुपर्ने...}
काठमाडौं । गायक तथा सर्जक हेमन्त खड्काले केही समयअघि सार्वजनिक गरेको आफ्नो नयाँ गीत ‘गैरी खेतमा धान’ को कुनै एक अंशमा आधारित उत्कृष्ट टिकटक बनाउने चार जनालाई पुरस्कार दिने घोषणा गरेसँगै विजेताहरूको नाम र टिकटक सार्वजनिक गरेका छन्।
सर्जक खड्काले आफ्नो सामाजिक सञ्जालमार्फत विजेताहरूका ट...}
काठमाडौँ । पछिल्लो समय चर्चामा रहेकी गायिका शान्ती श्री परियारले आफ्नै लगानीमा तयार पारेको नयाँ गीत "साथी खुरापाती" सार्वजनिक गरेकी छिन्। उत्कृष्ट अडियो र दमदार भिडियो सहितको यो गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।
गीतमा साथीभाइबाट पाएको चोटपटक र पीडालाई कलात्मक रूप...}