काठमाडौँ । मौसम चिसो भए पनि नेपाली सांगीतिक क्षेत्रमा गर्माहट भने निरन्तर बढिरहेको छ। व्यावसायिक रूपमा केही गीत मात्र सफल भए पनि संख्यात्मक रूपमा गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ।
यस्तै क्रममा भर्खरै उत्कृष्ट गीत ‘खरबारीमा खर छैन’ सार्वजनिक भएको छ। माया–प्रेमलाई विषय बनाई तयार...}
काठमाण्डौ । लोकप्रिय सर्जक तथा गायक हेमन्त खड्काको नयाँ पञ्चेबाजाको गीत ‘बागलुङ सिगाना कोट मुनि घर’ सार्वजनिक भएको छ। यसअघि ‘घर त मेराे बागलुङ सिगाना’ गीत सार्वजनिक गरेका खड्काले आफ्नो जन्मस्थानको थप परिचय गराउने उद्देश्यले नयाँ गीत ल्याएको जानकारी दिएका छन्।
उत्कृष्ट अडिय...}
काठमाडौं – तिहारको अवसर पारेर सार्वजनिक भएको लोकप्रिय गायिका भूमिका गिरीको नयाँ गीत ‘नरिसाउन न सानो कुरैमा’ हाल चर्चाको केन्द्रमा रहेको छ। सामाजिक सञ्जालहरूमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।
प्रेममा रहेका मायालु जोडीहरूको कथालाई समेटेर तयार गरिएको यो गीतको अडियो र भिडियो दु...}
काठमाण्डौ । लोकप्रिय गायक विष्णु खत्रीले यस वर्षको दशैं विशेष गीत सार्वजनिक गरेका छन्। विगत दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय खत्रीले झन्डै एक दशकदेखि निरन्तर दशैं विशेष गीत सार्वजनिक गर्दै आएका छन्। उनकाे“सुनको जलप” जस्ता गीतहरू अत्यधिक चर्चित बनेका थिए।
नयाँ गीतमा शब्द र लय...}
काठमाडौँ । जेन्जी आन्दोलनलाई सम्मान गर्दै लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीले नयाँ गीत ‘जेन्जी पुस्ता’ सार्वजनिक गरेका छन्।
गीतमा खत्रीका आफ्नै छोरालाई आवाज दिन लगाएका छन्। यस गीतको शब्द र लय सिर्जना उनले आफैं गरेका हुन्। विनम्र खत्रीको स्वर रहेको गीतलाई विमल छिनालले संगी...}