काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले यस वर्ष असार १ गते (जुन १५) देखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। अघिल्लो वर्ष कात्तिक १८ गते नेपालले पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइनमार्फत बङ्गलादेशमा विद्युत् पठाएको थियो। यसपटक भने असार १ गतेदेखि नोभेम्बर १५ सम्म पाँच म...}
नवलपरासी, २६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गर्नुभएको छ ।
नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्...}
काठमाडौँ — हिजो साँझ काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको घटनापछि नेपाल विद्युत् प्राधिकरणले त्यसको मुख्य कारण प्राविधिक समस्या रहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार नेपाल अहिले भारतको प्रणालीमा ठूलो हदसम्म निर्भर रहेको र सोही कारण विद्युत् आपूर्ति प्रभ...}
काठमाडौँ — सरकारको अगुवाइमा डोल्पा जिल्लामा ठूलो जलासययुक्त जलविद्युत् आयोजना निर्माणको तयारी सुरु भएको छ। विद्युत् विभागले प्रस्तावित ३२८ मेगावाट क्षमताको भारबुंग जलविद्युत् आयोजना अघि बढाउने प्रक्रिया सुरु गरेको हो।
आयोजनाको सुरुवाती चरणमा अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन...}
काठमाडौं। भारतले नेपाललाई थप ४ घण्टा विद्युत् आपूर्ति गर्ने सहमति दिएको छ। इण्डियन इनर्जी एक्सचेञ्ज (IEX) बाट ६०० मेगावाट विद्युत् उपलब्ध गराउने भारतको निर्णयसँगै नेपालमा लोडसेडिङको खतरा टरेको छ।
थप विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपाल भित्र्याइनेछ। हाल भारतले जुन ३० सम्मका लागि स...}