काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताएका छन्।
शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा शतप्रतिशत विद्युतिकरणको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन्।...}
काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारतलाई निर्यात गरेको छ, जुन १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको आयातको तुलनामा बढी हो। यसले नेपाललाई खुद विद्युत निर्यातकर्ता बनाएको छ।
प्राधिकरणले साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ ल...}
काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । योसँगै हाललाई सम्भावित लोडसेडिङ जोखिम पार लागेको छ । भारतले तीन महिनाको लागि मात्रै नवीकरण गरेको हुँदा यसले केही शङ्का उपशंका पनि जन्माएको छ।
नेपाल र भारतबीचको सम्झौता यही आइतबार अर्थात् मार्च १८ मा सकिँदै थियो । तर, सम्झौता अव...}
काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बिहीबारदेखि हकप्रद शेयर निष्काशन भएको छ।
१:१ अनुपातमा कम्पनीको शेयर निष्कासन भएको हो ।जस् अनुसार कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप...}
काठमाडौँ — झन्डै दुई महिनादेखि नयाँ निष्कासन अनुमति नदिएको नेपाल धितोपत्र बोर्डले अहिले थप सेयर निष्कासन (एफपीओ) र हकप्रद सेयर निष्कासनको अनुमति दिने तयारी गरेको छ । अध्यक्ष नभएको भन्दै गत पुस तेस्रो सातायता प्राथमिक निष्कासन (आईपीओ), थप प्राथमिक निष्कासन (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रक...}