काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता एक सय दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।
हाइड्रोले सेयर निष्कासन तथा विक्रीको लागी ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बिच शेयर निष्कासन सम्बन्धी सम्झ...}
काठमाडौं - इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँट हुँदै छ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको शेयर कात्तिक १७ गते बिहीबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आइपीओ मंगलबार प्रिअ...}
काठमाडौं–५२.४ मेगावाटको विद्युत् परियोजना निर्माण गरेको ग्रिन भेन्चर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । ग्रिनभेन्चरले ६२ करोड ५० लाख रुपियाँको आईपीओ निष्कासन गर्नका लागि नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको छ ।
आवश्यक प्रक्रिया पुरा गरे पछि ग्रिनभेन्चरले अब आईपीओ निष्कासन गर्नेछ ।...}
काठमाडौं–विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई लाभांश वितरण गरिरहेका बेला जलविद्युत् कम्पनीले पनि धमाधम लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत भएका करिव एक दर्जन जलविद्युत कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८को लाभांश घोषणा गरेर वितरणको तयारी गरेका छन् । सबैभन्दा धेरी ङादी ग...}
काठमाडौं - केही समयअघि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँट गरेको मध्य भोटेकोशीको आइपीओ दोस्रो बजारमा कहिले कारोबार होला भन्ने धेरैको चासो रहेको छ ।
यसैबीच बिक्री प्रबन्धकले हामीलाई दिएको जानकारी अनुसार मंसिरको पहिलो साता सम्ममा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्ने गरी तयारी अगाडि...}