काठमाडौं । नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो ।
...}
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंसिर १ गतेदेखि २० युनिटसम्म बिजुली बाल्नेहरूलाई निःशुल्क दिने र आन्तरिक खपतमा घटेको महसुल र सिँचाईमा घटेको महसुल लागु हुने बताएकी छिन्। उनले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलितयका लागि तयार रहेको समेत बताइन्।
म...}
काठमाडां–मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आगामी साताभित्रै बाँडफाँड हुने भएको छ । मध्यभोटेकोशी जलविद्युतका सीईओ रामगोपाल शिवाकोटीका अनुसार आगामी साताभित्रै आईपीओ बाँडफाँड गर्ने गरी धमाधम काम भइरहेको छ ।
मध्यभोटेकोशीले कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराब...}
काठमाडौं– नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको पुँजी वृद्धि गरिएको छ । संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको परियोजनाका लागि लगानी बोर्डले ६२.२६ अर्व रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको हो । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्...}
काठमाडौं–साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट गर्ने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट हुनेछ ।
शुक्रबार प्रिअलटमेन...}