काठमाडौं । नेपालमा १६ हजार ४ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार ग्रिड आबद्ध सम्झौता सम्पन्न भइसकेका तथा पीपीएका लागि आवेदन दिएका गरी कुल १६ हजार ४ सय २५.७७ मेगावाट क्षमताका आयोजना पीपीए...}
काठमाडौं । नेपालमा करिब १६ हजार ४ सय २५ मेगावाट क्षमताका २ सय ८१ जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका छन्। ऊर्जा प्रवर्द्धकहरूले सर्वेक्षणदेखि अध्ययन र पीपीएसम्मको चरणमा प्रतिमेगावाट ५० देखि ६० लाख रुपैयाँसम्म लगानी गरिसकेको दा...}
काठमाडौँ । केही वर्षअघिसम्म विद्युत् आयातमा निर्भर रहेको नेपाल अहिले विद्युत् व्यापारमा उल्लेख्य सफलता हासिल गर्दै खुद निर्यातकर्ता बनेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्दा सुक्खायाममा भारतबाट १० अर्ब २२ करोड ७४ लाख रुपैय...}
काठमाडौँ । भारत सरकारले चीनसँग स्वामित्व वा व्यावसायिक सम्बन्ध भएका चार कम्पनीलाई विद्युत् प्रसारण पूर्वाधारसम्बन्धी सरकारी परियोजनाको ठेक्का प्रक्रियामा सहभागी हुन विशेष अनुमति दिएपछि नेपालले पनि जलविद्युत् क्षेत्रमा देखिएका अवरोध हटाउन कूटनीतिक पहल गर्नुपर्ने आवाज उठेको छ।
भारतको संघीय वित्त मन...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन तथा सबस्टेसनको सीमित क्षमता, ग्रिड स्थिरता कायम राख्नुपर्ने आवश्यकता र मागभन्दा बढी विद्युत् उत्पादन हुने अवस्थालाई कारण देखाउँदै विभिन्न जलविद्युत् आयोजनालाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। विशेषगरी ‘कन्टिन्जेन्सी’मा रहेका आयोजनाहरू...}