काठमाडौं, भदौ ११ – वर्षायामसँगै विद्युत् उत्पादन बढेपछि नेपालले हालसम्मकै उच्च मात्रामा विद्युत् निर्यात गर्न थालेको छ। हाल दैनिक ११ सय ३० मेगावाटभन्दा बढी बिजुली भारत र बाङ्लादेशमा निर्यात भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जानकारी दिए।
उनका अनुसार हालकै दरमा विद्युत् न...}
काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्ने स्वीकृति दिएको छ। यससँगै नेपालले भारतलाई निर्यात गर्न पाउने विद्युत् क्षमता १,०९०.९ मेगावाट पुगेको छ। बंगलादेशलाई निर्यात गर्न स्वीकृत ४० मेगावाट जोड्दा नेपाललाई कुल १,१३०.९ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त भएको छ।
भारतले य...}
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले यस वर्ष असार १ गते (जुन १५) देखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। अघिल्लो वर्ष कात्तिक १८ गते नेपालले पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइनमार्फत बङ्गलादेशमा विद्युत् पठाएको थियो। यसपटक भने असार १ गतेदेखि नोभेम्बर १५ सम्म पाँच म...}
नवलपरासी, २६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गर्नुभएको छ ।
नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्...}
काठमाडौँ — हिजो साँझ काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको घटनापछि नेपाल विद्युत् प्राधिकरणले त्यसको मुख्य कारण प्राविधिक समस्या रहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार नेपाल अहिले भारतको प्रणालीमा ठूलो हदसम्म निर्भर रहेको र सोही कारण विद्युत् आपूर्ति प्रभ...}