काठमाडौं । रसुवामा बुधबार आएको बाढीले जलविद्युत आयोजना तथा विद्युत प्रसारण र वितरणसँग सम्बन्धित संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ &...}
गत आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत कम्पनीहरूको समग्र वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार देखिएको छ। उपलब्ध १०८ जलविद्युत कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार ती कम्पनीहरूले एक वर्षमा कुल ११ अर्ब ५६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
अघिल्लो आर्थिक वर्षमा यही समूहका कम्पनीहरूको कुल खुद नाफा...}
काठमाडौं । जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) प्रक्रियामा भइरहेको ढिलाइले निजी ऊर्जा प्रवर्द्धकहरू निराश बनेका छन्। सरकारले रोकिएका पीपीए प्रक्रिया निश्चित समयभित्र टुंग्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने प्रक्रिया अघि बढ्न नसकेको प्रवर्द्धकहरूको गुनासो छ।
वर्तमा...}
काठमाडौं । नेपालमा १६ हजार ४ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार ग्रिड आबद्ध सम्झौता सम्पन्न भइसकेका तथा पीपीएका लागि आवेदन दिएका गरी कुल १६ हजार ४ सय २५.७७ मेगावाट क्षमताका आयोजना पीपीए...}
काठमाडौं । नेपालमा करिब १६ हजार ४ सय २५ मेगावाट क्षमताका २ सय ८१ जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका छन्। ऊर्जा प्रवर्द्धकहरूले सर्वेक्षणदेखि अध्ययन र पीपीएसम्मको चरणमा प्रतिमेगावाट ५० देखि ६० लाख रुपैयाँसम्म लगानी गरिसकेको दा...}