काठमाडौं—वैदेशिक व्यापार घाटा बढी रहेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आवको सो अबधिमा पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।...}
काठमाडौं– सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँ बाँड्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट संसोधन मार्फत कोभिड प्रभावित भएका ५ लाख परिवारलाई १० हजार रुपैयाँ बाड्ने प्रस्ताव गरेका थिए । अर्थमन्त्रालयले कार्यकर्तालाई आर्थिक सहयोग गर्ने शैलीमा बनाएको कार्यविधिमा प्रधानम...}
काठमाडौं–नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गर्नुभयो ।
लग...}
काठमाडौं–धान भित्राउने बेला अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा क्षती भए पछि त्यसको असर मुलुकको अर्थतन्त्रमा पर्ने भएको छ । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिव २७ प्रतिशत छ । त्यसमा प्रमुख हिस्सा धानको रहेको छ । करिव ६ अर्ब रुपैयाँ भन्दा बढीको धानबाली नष्ट भएकाले त्यसको...}
काठमाण्डौ–चाडपर्वका बेला नेपालीको भान्सा महँगिएको छ। भर्खरै दसैँ सकिएको र तिहार नजिकिँदै गर्दा नेपालीको भान्सा महँगिएको हो। एकातिहार चाडपर्वको खर्च र अर्कोतिर भान्सामा आवश्यक विभिन्न वस्तुको मूल्य महँगिदा जनता मारमा परेका छन्। पछिल्लो १ महिनाको तथ्यांक हेर्ने हो भने नेपालीको भान्सामा अ...}