काठमाडौं–व्यवसायी अजेयराज सुमार्गीले ३८ मेगावाटको आखुखोला जलविद्युत आयोजना निर्माण गर्ने भएका छन् । खानी र टेलिकमका साथै २२ भन्दा बढी उद्योगमा लगानी गरेका सुमार्गीले करिब साढे ७ अर्ब रूपैयाँ अनुमानित लगानीको आँखुखोला जलविद्युतमा पनि लगानी अघि बढाएका हुन् । बागमती प्रदेशको धादिङ जिल्लामा पर्न...}
काठमाडौं–
प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबिच उच्चस्तरीय छलफल भएको छ । सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । बजेटमा विकासका आ...}
काठमाडौं– नेपाली कांग्रेसका नेता समेत रहेका उद्योगपति विनोद चौधरीको चौधरी ग्रुपले एक वर्षको अवधिमा सवा १४ अर्ब राजस्व बुझाएको जनाएको छ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७÷०७८ मा सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ बुझाएको जानकारी दिएको हो । चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षम...}
काठमाडौं - राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तथ्यङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्क अनुसार २०७८ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति...}
काठमाडौं—आर्थिक अध्यादेश मार्फत स्पन्ज आइरनको भन्सार शुल्क शून्यमा झार्ने निर्णयका विरुद्धमा निजी क्षेत्र एक ठाउँमा उभिएको छ । अर्थमन्त्री जनार्दन शर्माले सिमित उद्योगलाई लाभ पुग्ने गरी स्पन्ज आइरनको भन्सार शुल्क हटाउने निर्णय गरेका थिए ।
यसका विषयमा पक्ष, विपक्षमा बहस भैरहे...}