काठमाडौं—बजारमा तरलताको अभाव भए पछि व्याजदर वृद्धि गरेर बैंकले निक्षेप बढाएका छन् ।
बैंकहरुले पछिल्लो दुई साताको अवधिमा कुल ४२ खर्ब १८ अर्ब निक्षेप संलकन गरेका छन् । सरकारी ढुकुटीको पैसा खर्च वृद्धि भएको छ भने बैंकहरुले पनि व्याजदर बढाए पछि निक्षेप वृद्धि भएको हो । तरलताको अभाव भएपछि ब्याजद...}
काठमाडौं— चाडपर्वलाई लक्षित गरेर चनिबाट ल्याउन लागिएका अर्बौं रुपैयाँका सामान चीनको सीमा क्षेत्रमा रोकिएका छन् । कोभिडको कारण तातोपानी र केरुङ नाकामा चिनियाँ पक्षले कडाई गरेका कारण नाकामा राखेकिएका हुन् ।
चाडपर्वमा धेरै लत्ताकपडा खपत हुने भएकाले नेपाली व्यापारीले चीनबाट आयात गर्न लागिएको भए...}
खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाको रिपोर्ट
काठमाडौं-अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश...}
कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता केन्द्र
काठमाडौँ — गैरकानुनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरूले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘...}
काठमाडौं–सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिरहेका बेला आम नागरिक पनि यसतर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेको छ । एक महिनाको अवधिमा मोबाइल वालेट र क्युआर कोडमार्फत १९ अर्बको कारोबार भएको छ । डिजिटल भुक्तानीमा नयाँ रेकर्ड का...}