काठमाडौं— चाडपर्वलाई लक्षित गरेर चनिबाट ल्याउन लागिएका अर्बौं रुपैयाँका सामान चीनको सीमा क्षेत्रमा रोकिएका छन् । कोभिडको कारण तातोपानी र केरुङ नाकामा चिनियाँ पक्षले कडाई गरेका कारण नाकामा राखेकिएका हुन् ।
चाडपर्वमा धेरै लत्ताकपडा खपत हुने भएकाले नेपाली व्यापारीले चीनबाट आयात गर्न लागिएको भए...}
खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाको रिपोर्ट
काठमाडौं-अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश...}
कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता केन्द्र
काठमाडौँ — गैरकानुनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरूले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘...}
काठमाडौं–सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिरहेका बेला आम नागरिक पनि यसतर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेको छ । एक महिनाको अवधिमा मोबाइल वालेट र क्युआर कोडमार्फत १९ अर्बको कारोबार भएको छ । डिजिटल भुक्तानीमा नयाँ रेकर्ड का...}
पर्सा– मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो...}