काठमाडौं–कोभिड–१९मा आम सर्वसाधारणलाई आकर्षक प्याकेज दिएर कोरोनाको बीमा गरएका बीमा कम्पनीले विमितलाई दुःख दिएका छन् । कोरोना संक्रमित भएर निको भैसक्दा पनि विमितले रकम पाएका छैनन् ।
विभिन्न बहाना बनाएर भुक्तानीमा अल्झाउँदै आएको पीडितको आरोप रहेकोछ । कोरोना बीमा मापदण्ड–०७७ मा आवश्यक कागजात पुगेका बिमि...}
काठमाडौं–उद्योगी व्यवसायीले बैंकको व्याजदर महंगो भएको गुनासो गर्दै आएको बेला अहिले बैंकहरुले कर्जाको व्याजदर घटाएका छन् । कोरोनाको कारण अर्थतन्त्र थला परेपछि लगानी गर्ने ठाउँ नभएपछि बैंकले ग्राहक तान्न व्याजदर घटाएका हुन् ।
अहिले कायम भएको व्याजदर पाँच वर्ष यताकै सस्तो भएको बैंकरले बताएका छन्...}
काठमाडौं–कोभिड–१९को कारण मुलुकको अर्र्थतन्त्र थला परेसँगै वाणिज्य बैंकको नाफा पनि खुम्चिएको छ । गत चैतदेखि लकडाउनले आर्थिक कारोबार ठप्प भए पछि त्यसको असर बैंकिङ क्षेत्रमा पनि परेको हो । बैंकमा असर परे पछि गत आर्थिक वर्ष ०७६÷७७मा वाणिज्य बैंकको नाफामा ह्रास आएको छ ।
यसले वाणिज्य बैंकहरुले सेयरधनीलाई...}
काठमाडौं– कोरोना भाइरसका कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको मृत्यु भएको छ ।
पौड्यालको उपचारको क्रममा ह्याम्स अस्पतालमा आइतबार निधन भएको पारिवारले जानकारी दिएका छन् ।
पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक थिए । लामो समयसम्म नबिल बैंकमा संचालक तथा अध्यक्ष रहेका पौड्याल कोभिड १९ बाट स...}
काठमाडौं–दसैंका लागि पैसाको जोहो गर्नु भएको छैन भने बैंकबाट पैसा निकाल्नुहोस् । किनकी विगतका वर्षजस्तो यो वर्ष बैंकका शाखा खुल्ने छैनन् । एटीएमबाट निकाल्ने सुविधा त छ । तर, बैंकहरु दसैंमा पाँच दिन बन्द हुने भएका छन् ।
कोभिड–१९को कारण नेपाल राष्ट्र बैंकको स्वीकृतिमा बैंकर्स संघले दसैं विदामा बैंकका श...}