काठमाडौं–कोभिडले अधिकांश व्यवसायमा असर पु¥याएको भए पनि इन्स्योरेन्स व्यवसाय भने तुलनात्मक रुपमा फस्टाएको छ ।
पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक असोजसम्मको वित्तीय विवरण अनुसार अधिकांश बीमा कम्पनीहरुले नाफा वृद्धि गरेका छन् ।
बीमा कम्पनी मध्ये चालु आर्थिक वर्ष ०७७÷७८को पहिलो त्...}
काठमाडौं– मुक्तिनाथ विकास बैंकले अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले गरेको अध्ययन तथा मूल्यांकनबाट अवार्ड प्रदान गरिएको हो ।
लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट बैंक पुरस्कृत भएको हो । बैंकले नगद एक लाख युरो प्राप्त...}
काठमाडौं– मुलुकको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शेयर बजारमा सूचीकृत इन्स्योरेन्स कम्पनी मध्ये अग्रस्थानमा रहेको छ ।
जीवन बीमा कम्पनीको सेयर बजारमा पूँजीकरण, चुक्ता पुँजी, खुद बीमा शुल्क, जगेडा कोष, जीवन बीमा कोष, नेटवर्थ लगायत अधिकांश सूचकमा नेपाल लाइफ अघि रहेको छ ।
च...}
काठमाडौं–कोभिड–१९को कारण मुलुकको आर्थिक गतिविधिमा असर पुगेसँगै त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको छ । कोभिडको कारण बैंकले कर्जा लगानी विस्तार गर्न नसक्दा र व्याज समेत नउठे पछि त्यसको प्रभाव बैंकको व्यालेन्स सिटमा देखिएको हो ।
कोभिडको कारण २७ वाणिज्य बैंक मध्ये दुई तिहाई बैंकको नाफा पोहोरको तुल...}
काठमाण्डौ – नेपालीहरुको महानपर्व शुभदिपालीको अवसरमा तीन दिन बैंकहरु बन्दहुने भएका छन ।
नेपाल बैकंर्स संघका अनुसार तीहारको अवसरमा कात्तिक २९ गते देखि मंसिर १ गते सम्म बैकहरु बन्द रहने छ । बैकका शाखाहरु बन्द भए पनि डिजिटल माध्यमबाट भने कारोवार गर्न सकिने छ ।
संघले मंगलबार एक विज्ञप्ती जारी गर्दै ति...}