काठमाडौं–कोभिड–१९को प्रकोप पछि एउटा बैंकको एटिएमले अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था हट्ने भएको छ ।
कोभिडपछि जनजीवन सामान्य बन्दै गएपछि नेपाल राष्ट्र बैंक अहिलेसम्म निःशुल्क रहेको अन्तर बैंक एटिएम कारोबारमा शुल्क निर्धारण गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद...}
काठमाडौं–सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने घोणाा गरिसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले शाखा विस्तारमा प्राथमिकता दिएका छन् । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बढाउनका लागि शाखा विस्तार गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले विहीवार सार्वजनिक गरेको मौद्रिक न...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आइपिओे) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि मिति तय भएको छ । प्रभु इन्स्योरेन्सले शनिवार सूचना प्रकाशित गरी मंसिर २९ गतेदेखि सर्वसाधरणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने जनाएको छ । कम्पनील...}
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयर धनीलाई बोनस सेयर दिने भएको छ । साधारणसभाले ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । प्रस्ताव अनुसार ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
शनिवार सम्पन्न साधारण सभा...}
काठमाडौं–भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको स्थापना गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो ।...}