• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

६ अंक भन्दा धेरैे घट्यो नेप्से,कारोवार ५ अर्व भन्दा माथी

काठमाण्डौ । कारोवारको चौथो दिन नेप्से ६ अंकभन्दा धेरैले घटेको छ । नेप्से घटे पनि कारोवार रकम भने खासै घटेको छैन ।

१ सय ९९ कम्पनीहरुको शेयर कारोवार भएकोमा सात कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोवार भएको छ । बैक तथा लघुवित्तका शेयरमा लगानीकर्ताहरुले आज आकर्षण देखाएका छन ।

एनसीसी बैकको आज सबै भन्दा धेरै कारोवार भएको छ । आज कारोवार भएका मध्य ७६ कम्पनीहरुले कमाए भने ८० कम्पनीहरुले गुमाएका छन । आज दिनभरमा दश करोड भन्दा धेरै शेयरको कारोवार भएको छ ।

प्रतिक्रिया