काठमाडौं–कोभिडबाट प्रभावित भएका उद्योगी, व्यवसायको पुर्नउत्थान गर्न सरकारले ल्याएको पुर्नउत्थान कोषमा न्यून आवेदन परेका छन् ।
सरकारले बजेटमार्फत सहुलियत दरमा कर्जा दिनका लागि राहात प्याकेज ल्याएको थियो । कोभिड–१९बाट प्रभावित व्यवसायको पुर्नउत्थान गर्नका लागि एक खर्बको पुर्नकर्जा कोष बनाएको थियो ।
पु...}
काठमाडौं- कुमारी बैंकले पहिलो त्रैमासिकमा ६० करोड २५ लाख भन्दा धेरै नाफा कमाएको छ ।
आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले विगतको तुलनामा यो वर्ष करिब ५० प्रतिशत नाफा बढेको जानेको छ ।
देव विकास बैंकलाई आफूसँग ल्याए पछि यो बैंकले राम्रो प्रगति गरेको छ । यो अवधिमा कम्पनीको वितरण योग्य नाफा २५ क...}
बैंकहरुले धमाधम लाभांस घोषणा गरिरहेका छन् । यसै अवसरमा अग्रणी बैंक एभरेष्ट बैंकले पनि बोनस घोषणा गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट बैंकले बोनस घोषणा गरेको हो । बैंकले ५ प्रतिशत बोनस शेयर र नगद लाभांश साथै बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने...}
काठमाडौं—कोभिडको कारण राजस्व संकलनमा गिरावट आएपछि सरकारलाई दैनिक प्रशासनिक खर्च चलाउन हम्मे परेको छ । लक्ष्य अनुसार राजस्व संकलन नभएपछि सरकारले खर्च चलाउन नेपाल राष्ट्र बैंकमार्फत आन्तरिक ऋण उठाउँदै आएको छ ।
चालु आर्थि वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य लिएको छ । ३० अर्ब ऋण उठाइस...}
आइपिओ निस्कासन गरि बाँडफाँड समेत गरेको सानिमा जनर इन्स्योरेन्स ले यही साता बाट कारोबार सुरु गर्ने भएको छ ।
नेप्सेमा सूचीकृतको लागि अहिले प्रक्रिया अघि बढिरहेको छ । त्यस पछि हो कम्पनीले दोस्रो बजारमा कारोबार सुरु गर्न छ ।
नेप्सेले सानिमा जनरललाई ‘एसजीआई’ नाम दिएको छ । पहिलो कारोबारका निम्ति र...}