एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । दुवैमा एउटै व्यवसायिक समुहको क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका हुन् ।
लघुवित्तमा सबैभन्दा बढी चुक्ता पूँजी एनआईसी एशिया लघुवित्तको रहेको छ । यसले हालै मात्र आइपीओ जारी गरेको थियो । एनआईसी एशि...}
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार शनिबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि भएको हो ।
कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यमासमेत वृद्धि भएकाले पेट्रोल, डिजेल र...}
काठमाडौं, साउन २० – नेपाल सौर्य विद्युत् उत्पादक संघले सामुदायिक वनलाई ७० हजार रुपैयाँ सहयोग गरेको छ ।
आफ्नो स्थापनो दिवसको अवसरमा मंगलबार इन्द्रायडी सामुदायिक वनमा वृक्षारोपण गर्दै आर्थिक सहयोग गरेको हो ।
२० औ स्थापना दिवसको अवसरमा इन्द्रायडी सामुदायिक वन, टोखा काठमाडौंमा वृक्षारोपण गरेर सहय...}
सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।
यस्तै, चाँदीको मू...}
साउन २९ गते, बिहीबार सुनको मूल्य पुन: उकालो लागेको छ। अघिल्लो दिन बुधबार तोलामा ६ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ताेलामा दुई हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ...}