कोरोनाले नबिल बैंकका पूर्व अध्यक्ष पौड्यालको निधन

काठमाडौं– कोरोना भाइरसका कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको मृत्यु भएको छ ।
पौड्यालको उपचारको क्रममा ह्याम्स अस्पतालमा आइतबार निधन भएको पारिवारले जानकारी दिएका छन् ।

पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक थिए । लामो समयसम्म नबिल बैंकमा संचालक तथा अध्यक्ष रहेका पौड्याल कोभिड १९ बाट संक्रमित थिए ।

प्रतिक्रिया