आइपिओ निस्कासन गरि बाँडफाँड समेत गरेको सानिमा जनर इन्स्योरेन्स ले यही साता बाट कारोबार सुरु गर्ने भएको छ ।
नेप्सेमा सूचीकृतको लागि अहिले प्रक्रिया अघि बढिरहेको छ । त्यस पछि हो कम्पनीले दोस्रो बजारमा कारोबार सुरु गर्न छ ।
नेप्सेले सानिमा जनरललाई ‘एसजीआई’ नाम दिएको छ । पहिलो कारोबारका निम्ति रु.१०३.७३ देखि रु. ३११.१९ सम्म मूल्य रेन्ज पाउने छ ।
नेप्सेमा सूचीकृत भएको भोलि पल्टै यो कम्पनीले स्पेसल ओपनिङ गरि कारोबार सुरु गर्ने छ । यो कम्पनीले करिब ३० लाख कित्ता शेयर सर्वसाधारणा को लागि सार्वजनिक गरेको थियो ।