नेप्सेमा ऐतिहासिक उछाल,६५ अंकको वृद्धि सहित ५ अर्बको कारोबार

काठमाडौ – नेप्सेको एतिहासिक उछाल आएको छ । आज बुधबार नेप्से करिब ६५ अंकको बृद्धि संगै १८७५ अङ्कमा पुगेर बजार बन्द भएको छ ।

आज कारोबार भएका अधिकांस कम्पनीका शेयर धनीहरुले कमाएका छन् । १ सय ९७ शेयर कम्पनीको शेयर कारोबार भएकोमा १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज नेको इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । त्यस्तै नेपाल Riinsurance को शेयर मूल्य र कारोबार दोस्रो स्थानमा छ ।

प्रतिक्रिया