• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बजारमा आज फेरी उछाल,एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार

काठमाण्डौ – कारोवारको तेस्रो दिन मंगलबार नेप्से २९.६८ प्रतिशतले बढेर १८१० अंक माथी पुगेको छ ।

यस अघि बजारको उच्चतम विन्दु १८८१ को विन्दुलाई पच्छाउदै नेप्से उकालो लागिरहेको छ । आज ५ अर्व ४द्ध करोड बराबरको शेयर कारोवार समेत भएको छ । हिजोको तुलनामा आज कारोवार बढेको हो ।

आज बीमा, उत्पादन तथा प्रशोधन, ब्यापारलगायतले उचालेको छ। तुलनात्मक रुपमा बैंकिङ सूचक आज कमजोर देखिएको छ। बैंकिङ जम्मा डेढ अकले मात्र बढेको छ। होटल समूहबाहेक सबै घटेका छन्।

निर्जीवन बिमा समूह ३२७ अंकले बढेको छ भने जीवन बीम समूह २४८ अंकले बढेको छ। उत्पादन तथा प्रशोधन २२७ अंकले बढेको छ। हटोल भने ३५ अंक हाराहारीले घटेको छ।

प्रतिक्रिया