काठमाडौं – नेपाल राष्ट्र बैंकअन्तर्गत टक्सार महासाखाले तुलादान तथा चौरासी पूजाका लागि ठूलो परिमाणमा सिक्का वितरण गर्ने प्रचलन रोक्ने निर्णय गरेको छ। बैंकले बुधबार एक सूचना जारी गर्दै सिक्का सटहीमा सीमा निर्धारण गरेको हो।
हालैका महिनाहरूमा चौरासी पूजाको संख्यामा वृद्धि भएसँगै सिक्का माग अत्य...}
ललितपुर – ललितपुरको ग्वार्को क्षेत्रमा निर्माणाधीन ओभरपास परियोजनाले पछिल्लो समय गति लिएको छ। विभिन्न कारणले ढिलाइ भएपछि निर्माण कम्पनीले दैनिक ठेक्का रकमको १० प्रतिशत जरिवाना तिरेरै भए पनि कामलाई तीव्रता दिएको छ।
निर्माण भइसकेको केही स्थानमा समस्या आएपछि त्यो स्थानको पुननिर्माण गरिँद...}
काठमाडौं - शेयर बजारले सकारात्मक रुपमा लिए अर्थमन्त्री विष्णु पौडेलको आगमन सँगै दुई दिनमै शेयर बजार ११६.७३ अंकको वृद्धि कायम गरेसँगै बढेर सेन्चुरी मारेको हो।
दुई दिनमा सूचक मात्रै बढेन लगानीकर्ताको सम्पत्तिको मूल्य समेत एक खर्ब ६८ अर्ब रुपैयाँले बढ्यो। किनकि गत बिहीबार २७ खर्ब रहेको नेप्सेको कुल...}
काठमाडौं - सांगीतिक क्षेत्र र गायन क्षेत्र सँगसँगै अगाडि बढाई रहेका लोकप्रिय सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ गीत "घर कता" सार्वजनिक भएको छ ।
यस अघि उनको भिर्नि झोलामा बोलको गीत निकै चर्चा कमाउन सफल भएको थियो । अखेली पर्वतको स्थानिय रेडियोमा विगत एक दशक भन्दा लामो समयदेखि सञ्चारकर्म...}
काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि ब्यापक सुधार आएको छ ।
आज दिनै भरि हरियाली रहेको बजार बन्द हुने बेला सम्ममा ३२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार १९६५ विन्दुमा पुगेको छ । आज २ अर्ब २ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर किन...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचकमा ८ अंकको करेक्सन देखिएको छ। शुक्रबार नेप्से सूचक ८।८७ अंकले घटेर २०२८।७७ विन्दुमा झरेको छ।
शुक्रबार दुई घण्टा खुलेको बजारमा करिब डेढ अर्बको शेयर कारोबार भएको छ। यस दिन १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको ३६ लाख ६३ हजार २२० कित्ता शेयर क...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी नयाँ नीति कार्यान्वय गर्न सर्कुलर जारी गरेको छ ।
सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको हो ।
मौद्रिक नीतिमा आएको व्यवस्था कार्यान्व...}
काठमाण्डौ । बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक करिव १२ अंकले घटेर समग्र बजार १९३९ विन्दुमा आएको छ । हिजो पनि बजार घटेरै बन्द भएको थियो ।
आज नेप्सेसँगै कारोबार रकमा पनि ठुलो गिरावट आएको छ । २२४ कम्पनीको शेयर किनबेच हुँदा केवल ८२ करोड माथिको शेयर कारोबार भएको छ । यो विगत...}