काठमाण्डौ – सामाजिक सञ्जाल टिकटक लगायत धेरै ठाँउमा निकै लोकप्रिय बनेको बसन्त थापाको पञ्चेबाजाको गीत म जन्मेको गाँउको अडियो सार्वजनिक भएको छ ।
गीतलाई बसन्त थापाले सिर्जना गरेका हुन भने थापा र सुनिता बुढाको आवाज रहेको छ ।
गीतले गाउले परिवेसलाई समेटेर त्यहाको बयान समेत गरेको छ । अहिले सो गीतको...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्सेमा ठुलो पहिरो गएको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि घटेको छ ।
आज शेयर बजार करिव 59 अंकले घटेर 3455 विन्दुमा आइपुगेको छ । नेप्से घटेका काराण आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्व हाराहारीको मात्र कारोबार भएको छ ।
कारोबार भएका प्राय सबै...}
काठमाण्डौं–शेयर बजारमा लगानी गर्न चाहानेका लागि अवसर छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको करिब सवा दुई लाख कित्ता शेयर बिक्रीमा राखिएको हो । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर मंगलबारबाट लिलामीमा राखिएको छ ।
एनआईसी एसियाको २ लाख २० हजार कित्ता संस्थापक...}
काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले ‘लुते’ प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको लागि आवश्यक नभएको बताएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्रीले मुलुकको हितमा काम गर्न नसक...}
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो ।
निगमको १ नं प्रादेशिक कार्यालय व...}
काठमाडौं–लगानीकर्ताका लागि नयाँ अवसर छ । सनराइज क्यापिटल म्युचुअल फण्डले शेयर निष्काशन गर्ने भएको छ । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु म्युचुअल फण्डहरुमा आकर्षित भइरहेका बेला सनराइज क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्न लागेको हो । क्यापिटलले सनराइज ब्लूचिप फण्ड निष्काशन गर्न लागेको हो ।...}
काठमाण्डौ – साताको चौथो दिन नेप्से प्रि ओपनिङ सेसनमा नेप्से करिव ६ अंकले घटेको छ ।
मंगलबार पनि नेप्से करिव ६० अंकले घटेको थियो भने कारोबार रकम पनि घटेको थियो । आज यो सेसनमा २९ कम्पनीहरुको शेयर कारोबार भएको छ । कारोबार भएका मध्य १३ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने ११ कम्पनीको शेयर मूल्य...}
काठमाण्डौ नेपाल सरकार र नेत्रविक्रम चन्द समूहको पार्टी विच आज पहिलो चरणको वार्ता २ घण्टा बसेर सकिएको छ ।
सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्तीका सल्लाहकार परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वार्ता सम्पन्न भएको साथै सकारात्मक दिशाउन्मूख भएको जानकारी दिएका छन ।
हिजो मात्र सरकार र विप्...}
काठमाण्डौ – नेपाली शेयर बजारमा प्रि ओपनिङ सेसनमा नेप्से २४ अंकले बढेको छ ।
बुधबार पनि नेप्से करिव १३ अंकले बढेको थियो । आज नेप्से बढेसँगै २६ सय २३ विन्दुमा पुगेको छ । यो सेसनमा आज ४९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
कारोबार भएका मध्य ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य...}
काठमाडौं–सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टको रेटिङ भएको छ ।
बुक बिल्डिङ प्रणालीबाट सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हटेको छ । रेटिङ ऐजेन्सी इक्रा नेपालले सर्वोत्तम नेगेटिभ लिष्टबाट हटाएको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प...}